२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३२.७२ अङ्कले बढ्यो सेयर बजार 

अ+ अ-

काठमाडौँ । मङ्गलवार(आज) सेयर बजार परिसूचक नेप्से ३२.७२ अङ्कले बढेको छ । मङ्गलवार १.५२ प्रतिशतले बढेको बजार २१८२.११ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार र सोमबार सार्वजनिक बिदाका कारण सेयर कारोबार भएको थिएन । 

मङ्गलवार बैङ्किङ उपसूचकबाहेक सबै उपसूचकको मूल्य बढेको छ । सबैभन्दा धेरै जलविद्युत र होटेल उपसूचकका लगानीकर्ताले कमाएका छन् । मङ्गलवार २५० धितोपत्रको ६३ हजार ४३० वटा कारोबारबाट १ करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँको कारोबार भएको छ ।

मङ्गलवार ग्रिन भेन्चर लिमिटेड, आदर्श लघुवित्त, पिपुल्स हाइड्रो, वाराही हाइड्रो, घलेम्दी हाइड्रोसहितका कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भयो । प्रभु सेलेक्ट फन्डका लगानीकर्ताले सबैभन्दा धेरै ८।४५ प्रतिशतले गुमाए । मङ्गलवार अपि पावर, अपर तामाकोशीसहितका कम्पनीको धेरै कारोबार भएको छ ।