२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाबाट शिक्षामन्त्रीमा शिशिर,श्रममा डोलप्रसाद र स्वास्थ्य राज्यमन्त्रीमा डा.तोसिमा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने तीनजना सांसदको नाम टुंग्याएको छ।

जसमा शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा.तोसिमा कार्की रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।

सत्ता गठबन्धनमा मन्त्रालय भागबन्डा टुङ्गिएपछि मंगलबार बिहान पार्टी सभापति रवि लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो गरेका हुन्।​ उपप्रधानसहित गृहमन्त्रीको रूपमा लामिछाने यसअघि नै सरकारमा सामेल भइसकेका छन्।

शिक्षामन्त्री बन्न लागेका खनाल काठमाडौँ-६ बाट निर्वाचित सांसद हुन्। अर्याल भने समानुपातिक सांसद हुन्। स्वास्थ्य राज्यमन्त्री बन्न लागेकी कार्की ललितपुर-३ बाट निर्वाचित सांसद हुन्।

प्रतिक्रिया दिनुहोस