२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार छलेर ल्याइएका २८ लाख मूल्य बराबरको सामग्री बरामद

अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मोरङले करिब २८ लाख मूल्य बराबरका सामान विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । भन्सार छली गरी विभिन्न नाकाबाट चोरी पैठारी गरी ल्याइएका सामान बरामद गरी बुझाइएको हो ।

विगत एक हप्ताको अवधिमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयसमेतमा मोरङ जिल्लाका विभिन्न स्थानमा भारतबाट नेपालतर्फ भन्सार छली, चोरी, पैठारी गरी ल्याएको खाद्यान्न, लत्ताकपडा, मोटर पार्ट्स, ग्यास चुलोको बर्नरलगायतका सामान तथा नेपालबाट भारततर्फ लाँदै गरेको चौपायासमेत गरी भन्सारमा बुझाइएको जनाइएको छ ।

प्रहरीका अनुसार अन्दाजी मूल्य २७ लाख ९२ हजार ६८३ रुपैयाँ बराबरको सामान तथा चौपाया बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टिकाबहादुर कार्कीले जानकारी दिए ।