२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुटवलमा रात्रिकालीन बजार सञ्चालन

अ+ अ-

रुपन्देही । आजदेखि बुटवलमा रात्रिकालीन बजार सञ्चालन हुने भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं.९ र ११ मा पर्ने कालिकापथ सडक बसपार्कदेखि होराइजन चोकसम्म रात्रिकालीन बजार सञ्चालनको लागि बुटवल उपमहानगरपालिकाले अनुमति दिएको हो ।

तत्काललाई राती ११ बजेसम्म बजार सञ्चालन गरिने छ । ग्राहकलाई निःशुल्क शौचालयको व्यवस्थापन व्यवसायीले गर्नुपर्ने र पार्किङको लागि बुटवल बसपार्कमा व्यवस्थापन गरिने बताइएको छ ।

लाइटिङ र सिसिटिभीको पनि तत्काललाई व्यवसायीले व्यवस्था गर्नुपर्ने बताइएको छ । अर्को वर्षसम्म नगरपालिकाले व्यवस्थित र राम्रो लाइटिङको व्यवस्था गर्ने छ ।

रात्रिकालीन बजार सञ्चालनको लागि बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही र होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीलगायतका व्यवसायीले माग गरेका थिए ।