२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपालमा बीएफ ७ को शङ्कास्पद नमुना भेटिएको छैन’

अ+ अ-

काठमाडौँ । नेपालमा हालसम्म ओमिक्रोनको सब भेरियन्ट बीएफ ७ को शङ्कास्पद नमुना नभेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले जनाएको छ ।

एनपीएचएलले जिन सिक्वेन्सिङका लागि देशभरिका प्रयोगशालाबाट सङ्कलन गरेको पछिल्ला नमुनामा बीएफ ७ को शङ्का नदेखिएको जनाएको हो । एनपीएचएलले सिटी भ्यालु २५ भन्दा कम देखिएका नमुनाको जिन सिक्वेन्सिङ गरी भेरियन्ट तथा सब भेरियन्ट पहिचान गर्दै आएको छ ।

तर, हालसम्म यस्तो नमुना नआएकाले अहिले सिक्वेन्सिङ नगरिएको प्रयोगशालाका सूचना अधिकारी लोकबन्धु चौधरीले बताएका छन् । 

प्रयोगशालाले यसअघि ४८ नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोनका विभिन्न सब भेरियन्टहरू भेटिएको जनाएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने विदेशी तथा स्वदेशी नागरिकमा स्क्रिनिङका क्रममा कोभिड-१९ का कुनै पनि लक्षण देखिए त्यहीँ एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरेको छ ।

पछिल्लो समय छिमेकी मुलुक चीन, भारतलगायत देशमा बीएफ ७ को संक्रमण फैलँदो छ ।