झलनाथ खनाल र उपेन्द्र यादवबीच भेट « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

झलनाथ खनाल र उपेन्द्र यादवबीच भेट


१५ पुस २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष झलनाथ खनालबीच भेट भएको छ।

खनाल निवास डल्लुमा दुई नेताबीच अहिलेको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।

अहिलेको सत्ता गठबन्धनबारे भने कुनै छलफल नभएको खनालले बताए।

नेकपा एमालेसँगको एकताका लागि प्रयास भइरहेको भन्ने जिज्ञासामा उनले अहिलेसम्म गतिलो तरिकाले छलफल नै नभएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस