लुम्बिनीको राप्रपा संसदीय दलको नेतामा चौधरी चयन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

लुम्बिनीको राप्रपा संसदीय दलको नेतामा चौधरी चयन


१४ पुस २०७९, बिहिबार


बुटवल। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा रुपन्देहीका आशिष कुमार चौधरीलाई चयन गरेको छ ।

काठमाडौँमा बसेको संसदीय दलको वैठकले रुपन्देही १ (१) बाट निर्वाचित चौधरीलाई दलको नेता चयन गरेको हो ।

दलको प्रमुख सचेतक र सचेतकको निर्णय हुन भने बाँकी रहेको नेता चौधरीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस