२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभागृहमा महानगरविरुद्ध सुकुम्वासीको आन्दोलन, विकल्प बिनै महानगरले उठिबास लगाउन खोजेको आरोप 

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाविरुद्ध काठमाडौँका सुकुम्वासीले राष्ट्रिय सभागृहमा आन्दोलन गरेका छन् ।

विकल्प बिना नै महानगरले उठिबास लगाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

सोमबार महानगरको नगर प्रहरी टोली थापाथलीस्थित प्रसूति गृह पछाडिको सुकुम्वासी बस्तीमा डोजरसहित पुगेको थियो । नगर प्रहरीमाथि ढुंगामुडा प्रहार हुँदा डोजर चल्न सकेन ।

झडपमा ३६ जना नगर प्रहरी घाइते भए । सुकुम्वासीले मङ्गलवार बागदरबारस्थित महानगर कार्यालय घेराउ गरेका थिए । केही सुकुम्वासी माइतीघरमा अनसन बसेका छन् ।

प्रतिक्रिया दिनुहोस