३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गजल

अ+ अ-

सुदोई बुज्या घट्ट कुलो बेउ त टुट्यो रैछ ।
मेरो भन्थिउ प्रिता डनु तैले लुट्यो रैछ ।।

रोप्या, नेल्या, गोण्या बाली पाकन्जेलि सम्म ।
खलो मेरो पुलो मेरोई अर्काइले ब चुट्यो रैछ ।।

दिनै रात पाड्या रैछ सोझा सिदो मान्स कित ।
गुण्डि मुन्डि बटिउनाथिउ बस त छुट्यो रैछ ।।

भया जति मैत सप्पै चोखो माया दिन्थ्या ।
उई तिर्या है दौलतको मुलै फुट्यो रैछ ।।

आफु आब ठङठङानो दाना झण्या बोट जसो ।
यो मेरी कि चानि फुटि कल्जा मुुटु थुत्यो रैछ ।।

प्रतिक्रिया दिनुहोस