२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्ड गोरखाले पाउनु ठुलो रुखको छहारी हो, गौरवको विषय हो : सुरेन्द्रराज पाण्डे

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गोरखा प्रतिनिधिसभा-२ अन्तर्गतको प्रदेशसभा-२ का उम्मेदवार सुरेन्द्रराज पाण्डेले प्रचण्ड गोरखाले पाउनु ठूलो रुखको छहारी जस्तै भएको बताएका छन् । 

गोरखाको सिरान चोकको हर्मीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पाण्डे प्रचण्डले गोरखा २ बाट उम्मेदवारी दिनु गोरखाली जनताको गौरवको विषय भएको टिप्पणी गरे । 

‘नेपालीमा उखानै छ, ठूलो रुखको ओत लागे धेरै झरी पानी रोक्न सकिन्छ, छहारी पनि हुन्छ । अध्यक्ष प्रचण्ड गोरखाबाट चुनाव लड्नु ठूलो रुखको छहारीजस्तै भयो । त्यो गोरखाली जनताका लागि गौरवको विषय हो’ पाण्डेले भने । प्रचण्डलाई गोरखाबाट निर्वाचित गराएमा गोरखा मात्रै नभएर देशकै मुहार फेरिन सक्ने पाण्डेले बताए । गोरखाबाट प्रचण्डले जित्नु नै नेपाली जनताको जित हुने उनले बताए ।