२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदान अधिकृतलाई अभिमुखीकरण सुरु

अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई पाल्पामा शुक्रबारदेखि अभिमुखीकरण सुरु गरिएको छ ।

निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा गराउन तालिम दिन सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ ।

११८ मतदान स्थल र २४६ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाईलाई तालिम दिन सुरु गरिएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिए । २ लाख १ हजार ३ सय २६ मतदाता रहेको पाल्पामा स्वयंसेवक बाहेक १९७२ कर्मचारी खटिँदै छन् ।

तालिममा सुरक्षा निकायका प्रमुखहरूले आआफ्नो सुरक्षा निकायको भरपर्दो सुरक्षा व्यवस्था भएको हुँदा ढुक्क भएर मतदान कार्य सम्पन्न गर्न कर्मचारीहरूलाई निर्देशन दिएका थिए । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले विगतका निर्वाचनमा भएका कमजोरीलाई सुधार गरी मंसिर ४ को निर्वाचनलाई सफल बनाउन सबैको दायित्व भएको बताए ।

निर्वाचनमा खटिने कर्मचारीहरू मंसिर १ गतेसम्म आआफ्नो मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगेर निर्वाचनको कार्य प्रारम्भ गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी रुक्माङगत अर्यालले बताए ।