२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावपछि नेपालको झण्डा सहितको पानीजहाज ल्याउँछौँ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि नेपालको झण्डा सहितको पानी जहाज समुद्रमा आवागमन हुने बताएका छन्।

पोखरामा भएको चुनावी सभालाई सोमबार सम्बोधन गर्दै ओलीले उक्त दाबी गरेका हुन्। आफू नेतृत्वको सरकारकै पालामा यो प्रक्रिया अघि बढेको तर देउवा सरकारले अनुमति नदिएकोले मंसिर ४ पछि एमालेको सरकार आउने र आवश्यक स्वीकृति दिएर सञ्चालनमा ल्याउने ओलीले बताए।

‘मंसिर ४ पछि हामी सञ्चालनका लागि स्वीकृति दिन्छौँ र हाम्रो पानीजहाज नेपाली झण्डा राखेर कोसी, गण्डकी हुँदै गङ्गाको बाटोबाट समुद्रसम्मको आवागमन छिटो, सस्तो र सुरक्षित हुन्छ। यसका लागि सर्भे भइसकेको छ। अब हामीले पोर्ट मात्र बनाउन बाँकी छ,’ ओलीले भने।

ओलीले आफूले पानीजहाज सञ्चालन गर्ने भन्दा मजाक उडाएको दुखेसो पनि पोखे। उनले भने, ‘हामीले समुद्र हाम्रो पनि हो। हामी पानीजहाज चलाउन सक्छौँ भन्यौँ, यहाँका केही बुझक्कड ठान्नेहरूले मजाक उडाए।’

प्रतिक्रिया दिनुहोस