२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रिजवान सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पाकिस्तानका मोहम्मद रिजवानलाई आइसिसीको सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित गरेको छ।

यस दौडमा भारतीय अलराउन्डर अक्षर पटेल र अस्ट्रेलियाका क्यामरुन ग्रिन पनि रहेका थिए । मोहम्मद रिजवान हाल आइसिसी टी–२० ब्याटिङ वरियतामा नम्बर एकमा छन् ।

‘प्लेयर अफ द मन्थ’ छनोट भएपछि मोहम्मद रिजवानले भने, ‘म अल्लाहलाई धन्यवाद दिन चाहन्छु। साथै ती सबै मानिसहरूलाई धन्यवाद व्यक्त गर्दछु जसको सहयोगमा मैले यो अवार्ड जित्न सफल भएको छु।’