काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले चितवन २ बाट उमेदवारी दिने भएका छन् ।
लामिछानेले यसअघि चितवन ३ मा उमेदवारी दिने तयारी गरेका थिए ।
उनी अहिले उमेदवारी दर्ताका लागि चितवन पुगिसकेको उनी निकट एक नेताले बताए ।