२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वर्णिम वाग्लेको संयोजकत्वमा काँग्रेसको घोषणापत्र मस्यौदा उपसमिति गठन 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको प्रतिनिधिसभा र प्रतदेशसभा निर्वाचनको घोषणापत्र मस्यौदा गर्न डा.स्वर्णिम वाग्लेको संयोजकत्वमा ६ सदस्यीय उपसमिति गठन गरेको छ । जसमा गेजा शर्मा वाग्ले, प्रताप पौडेल, डा। कृष्णप्रसाद पौडेल, दिपेश घिमिरे र डा.प्रीति मण्डल सदस्य रहेका छन् ।

बुधबार बसेको घोषणापत्र तयारी समितिले सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा मदन कट्टेल र शङ्कर तिवारी सदस्य रहको अध्ययन र विश्लेषण उपसमिति गठन गर्ने निर्णय गरेको छ। उक्त उपसमितिले स्थापनाकालदेखिका दस्ताबेज एवं विभिन्न कालखण्डका घोषणापत्रहरू अध्ययन गरेर त्यसको भावनात्मक सार ग्रहण गर्नेछ ।

यस्तै छोटो समयमा व्यापक छलफलका साथ ‘निरन्तरतामा नवीनता’ को दृष्टि केन्द्रमा राखेर ‘नेपाली काँग्रेसको घोषणापत्र’ निर्माण गर्ने घोषणापत्र तयारी समितिले जनाएको छ ।

साथै बैठकले घोषणापत्र तयारीका लागि आवश्यक विभिन्न उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको सदस्य सचिव डा.प्रदिप पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।