२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको घोषणापत्र तयारी समितिमा थपिए ६ सहमहामन्त्रीसहित ४१ सदस्य

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनित गरेका छन् ।

महामन्त्री विश्‍वप्रकाश शर्माको संयोजकत्वमा गठित घोषणा पत्र तयारी समितिमा ६ जना सहमहामन्त्री छन् भने अन्य सदस्य विषय विज्ञ रहेका छन् ।

हेर्नुस् सदस्‍यहरुः
१० सदस्य – सहमहामन्त्री श्री फरमूल्लाह मंसुर
२० सदस्य – सहमहामन्त्री श्री महालक्ष्मी उपाध्याय ‘डिना’
३० सदस्य -सहमहामन्त्री श्री भीष्मराज आङ्देम्बे
४० सदस्य -सहमहामन्त्री श्री महेन्द्र यादव
५० सदस्य – सहमहामन्त्री श्री बद्रीप्रसाद पाण्डे
६० सदस्य – सहमहामन्त्री श्री जीवन परियार
७० सदस्य – केन्द्रीय सदस्य श्री मीनबहादुर विश्वकर्मा
८० सदस्य -केन्द्रीय सदस्य श्री किरण यादव
९० सदस्य – केन्द्रीय सदस्य श्री योगेन्द्र चौधरी
१०० सदस्य -केन्द्रीय सदस्य श्री रंगमती शाही
११० सदस्य -केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेल
१२० सदस्य -केन्द्रीय सदस्य श्री सुशीला भट्ट मिश्र
१३० सदस्य -केन्द्रीय सदस्य श्री नानु बाँस्तोला
१४० सदस्य -श्री अनुराधा कोइराला
१५० सदस्य -श्री मनोहरनारायण श्रेष्ठ
१६० सदस्य – श्री किरण गिरि
१७० सदस्य – डा. बिष्णु विभु घिमिरे
१८० सदस्य -श्री श्रवण मुकारूङ
१९ ० सदस्य – डा. स्वर्णीम वाग्ले
२०० सदस्य -डा. सुरेश आचार्य
२१० सदस्य – श्री गेजा शर्मा वाग्ले
२२० सदस्य – श्री मदन कट्टेल
२३० सदस्य – श्री प्रमोदहरी गुरागाईं
२४० सदस्य -डा. अञ्जनी झा
२५० सदस्य -ई. अभिमन्युलाल सिंह
२६० सदस्य – डा. ई. हरि दर्लामी मगर
२७० सदस्य -अधिवक्ता डा. रुद्र शर्मा
२८० सदस्य – डा. सञ्जय महतो थारु
२९० सदस्य – श्री भोजराज श्रेष्ठ
३०० सदस्य – श्री प्रताप पौडेल
३१० सदस्य -डा. बुद्धिमान श्रेष्ठ
३२० सदस्य – श्री शंकर तिवारी
३३० सदस्य – ड.। कृष्ण पौडेल
३४० सदस्य – श्री दिपेश घिमिरे
३५० सदस्य – श्री प्रकाश लामिछाने
३६० सदस्य – डा. प्रीति मण्डल
३७० सदस्य – श्री मीन भाम
३८० सदस्य – श्री विनोद दास
३९० सदस्य – श्री सुमित खरेल
४०० सदस्य – श्री विकल राई
४१० सदस्य सचिव – डा. प्रदीप पराजुली