काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधिकृत संरचना भत्काउन लागेको छ ।
अर्केडमा बनाएको अनधिकृत संरचना भत्काउन महानगरपालिले २ वटा डोजर तयार गरिएको छ । डोजर लिएर केही समयमै पुग्ने महानगर प्रहरीले जनाएको छ ।
महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ ।