२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फुटपाथ व्यापारीले बुझाए काठमाडौँ महानगरलाई ज्ञापनपत्र

अ+ अ-

काठमाडौँ । काठमाडौँका फुटपाथ व्यापारीहरूले बिनाविकल्प धोका दिन पाइँदैन भन्दै र्‍याली निकाल्दै काठमाडौँ महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन्।

मंगलबार स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समिति नाराबाजी गरेपछि ज्ञापनपत्र बुझाउन काठमाडौँ महानगरपालिकाको कार्यालय पुगेका थिए।

उनीहरूले ‘रोजगारीको ग्यारेन्टी गर, फुटपाथ व्यवसायीको व्यवस्थापन गर, बाँच्न पाउने अधिकार सुनिश्चित गर, गास(बासको ग्यारेन्टी गर, श्रमको सम्मान गर’ लगायत नारा लगाएका थिए।

उनीहरूले सडक व्यापारीलाई मापदण्ड बनाई व्यवस्थापन गर्नु पर्नेसहित तीन वटा माग राखी महानगरलाई ज्ञापन(पत्र बुझाएको काठमाडौँ महानगरपालिका प्रवक्ता महेश काफ्लेले जानकारी दिए।

संघर्ष समितिले यसअघि सरकारसँग भएको सम्झौतासमेत कार्यान्वयन गर्नुपर्ने बताएको छ।

संघर्ष समितिले काठमाडौँका मेयर बालेन शाहलाई भेटी ज्ञापन पत्र बुझाउन खोजेका थिए तर मेयर शाहले समय नदिएपछि प्रवक्ता काफ्लेलाई ज्ञापनपत्र बुझाएका हुन्।

फुटपाथ व्यापारीको ज्ञापनपत्र मेयर शाहलाई बुझाउने उनले जानकारी दिए।

सम्बन्धित समाचार : बालेनविरुद्ध फुटपाथ व्यापारीले गरे महानगर कार्यालय अगाडि प्रदर्शन

प्रतिक्रिया दिनुहोस