२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी केन्द्रले भोलि पार्टी कमिटीहरूलाई पूर्णता दिने

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले बिहीबारसम्ममा पार्टीको अपूर्ण कमिटीहरुलाई पूर्णता दिने तयारी गरेको छ ।

बुधबार बसेको पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल गरेका छन् ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार बिहीबार बस्ने बैठकले पार्टीमा पदाधीकारी पनि टुंगो लगाउने तयारी गरेको बताए ।

‘संगठन सम्बन्धी एजेन्डामा आजको बैठक केन्द्रित भयो । संगठनमा केन्द्रीय कमिटी पश्चात टुंगोमा पुर्याउनुपर्ने केही विषयहरू छन् । केन्द्रीय कमिटीमा थप्नुपर्ने साथीहरू र पोलिटव्यूरो तथा स्थायी कमिटीमा साथीहरू थप्नुपर्ने छ,’उनले भने,’यस्तै पदाधीकारी चुन्ने विषय पनि छ । यी सबै विषयमा छलफल भयो । करिब करिब टुंगोमा पुगेका छौँ । भोलि बिहान बस्ने बैठकले टुंगो लगाउँछ ।

बैठक बिहीबार बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । माओवादीमा अध्यक्षबाहेक अन्य पदाधीकारी चयन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस