‘आत्मालोचना गर्न तयार छु तर अध्यक्षले पनि जिम्मा लिनुपर्छ’-जनार्दन शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले देश र जनताका लागि आफू आत्मालोचना मात्रै होइन जुनसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन् । पार्टी स्थायी कमिटीको आइतबारको...