काम नगर्ने कर्मचारीलाई १/२ दिनमा सरुवा गर्ने चेतावनी « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

काम नगर्ने कर्मचारीलाई १/२ दिनमा सरुवा गर्ने चेतावनी


२८ श्रावण २०७९, शनिबार


वीरगन्ज । वनका सशस्त्र रक्षकलाई १/२ दिनभित्रै सरुवा गर्ने वन मन्त्री प्रदीप यादवले चेतावनी दिएका छन्।

शनिबार वीरगञ्जमा तिलावे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले १५ वर्षसम्म एउटै ठाउँमा बसेर पनि काठको तस्करी रोक्न भूमिका नखेल्ने रक्षकको सरुवा आवश्यक रहेको बताएका हुन्।

वन तथा वातावरण मन्त्रालयमा रहेका विकृतिहरूलाई चाँडै हटाउने दाबीसमेत मन्त्रीले गरे।

Tags :
प्रतिक्रिया दिनुहोस