३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकासका लागि भ्रष्टाचार अन्त्य हुनुपर्छः संयोजक भट्टराई

अ+ अ-

मोरङ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले भ्रष्टाचारको अन्त्य नभएसम्म देशको विकास हुननसक्ने बताएका छन् ।

नयाँशक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपाल उर्लाबारी नगर समितिद्घारा संयुक्तरुपमा आज मोरङको उर्लाबारीमा आयोजित चुनावी कार्यक्रममा उनले भने– “विकास निर्माणको क्षेत्रमा ७० देखि ८० प्रतिशतसम्म भ्रष्टाचार हुने गरेकाले त्यसकोे अन्त्य गर्नु नै आफ्नो पार्टीको लक्ष्य रहेको छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका संयोजक भट्टराईले आर्थिक विकास नगरी गरिबी र बेरोजगारी अन्त्य गर्न नसकिने उल्लेख गर्दै नयाँ शक्ति पार्टीले अवको दुई दशकसम्म आर्थिक समृद्धिको अभियान चलाउने बताए ।

निर्वाचन पनि एक प्रकारको युद्ध भएको बताउँदै उनले निर्वाचनको अभियानमा हिम्मतकासाथ लागिपर्न कार्यकर्तालाई निर्देशन पनि दिए ।

कार्यक्रममा नयाँशक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपालबाट संयुक्तरुपमा उर्लाबारी नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदमा उम्मेदवारी दिनुभएका क्रमशः मनोहरी दाहाल र सावित्री याक्खाले नगरको समग्र विकासका लागि आफूहरु लागि पर्ने विचार व्यक्त गरे ।

निर्वाचन परिचालन समितिका स्थानीय संयोजक बाङ्गाई धिमालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । रासस

प्रतिक्रिया दिनुहोस