काठमाडौँ महानगरपालिका बजेट : कुन शीर्षकमा कति ? « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ महानगरपालिका बजेट : कुन शीर्षकमा कति ?


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट पुस्तिका सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बजेटको पुस्तिका सार्वजनिक गरिएको हो ।

गत असार १० गते महानगरले बजेट ल्याएको थियो । बजेट नगर सभाबाट सर्वसम्मत पारित भएको थियो ।

शिक्षा, स्वास्थ्य, पूर्वाधार, फोहोरमैला व्यवस्थापनलाई महानगरले प्राथमिकतामा राखेको छ ।

महानगरले यसपालिको बजेटमा पुराना शीर्षकहरूलाई प्राथमिकता दिइएको महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस