२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छात्रवृत्तिमा बीएस्सी इन्जिनियरिङ अध्ययन गर्न पाकिस्तान जान इच्छुकले आवेदन दिन सक्ने (सूचनासहित)

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, छात्रवृत्ति शाखा केशरमहलले छात्रवृत्तिमा पाकिस्तानमा अध्ययन गर्न इच्छुकलाई आवेदन दिन सूचित गरेको छ ।

शाखाले सूचना जारी गर्दै पीटीएपी (पाकिस्तान टेक्निकल एसिस्टेन्स प्रोग्राम) कार्यक्रम अन्तर्गत बीएस्सी इन्जिनियरिङ विषयको छात्रवृत्तिमा साधारण तथा आरक्षण तर्फ कायम गरिएको सिटमा आवेदन माग गरेको हो ।

इच्छुक उम्मेदवारले साउन ४ देखि १० गते सम्ममा आवेदन दिन सक्ने शाखाले जनाएको छ ।

बीएस्सी इन्जिनियरिङ विषयमा पाकिस्तान सरकारबाट प्रदान भएको ६ सिट मध्ये साधारण तर्फ ३ सिट, मधेसीका लागि १, महिलाका लागि १ र जनजातिका लागि १ सिट संख्या तोकेको छ ।

तोकेको योग्यता पुरा गरेका र त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट २०७८ सालमा लिइएको प्रवेश परीक्षाको योग्यता क्रम सूचीमा सूचीकृत भएका विद्यार्थीले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।