कम्प्युटर इन्जिनियरिङ गरेका युवाको च्याउ खेती
नेपालगञ्ज । भारतमा कम्प्युटर इन्जिनियरिङको पढाइ सकेर नेपाल फर्केका मिलन बस्नेतले बाँकेमा लोभलाग्दो च्याउ खेती गरेका छन्। जिल्लाको बैजनाथ गाउँपालिका-१ गाभर भ्यालीमा ‘भ्याली एग्रो फार्म’ दर्ता गरी उनले आधुनिक प्रविधिमा...