२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट

अ+ अ-

काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ ।

हिमालयन हाइड्रोपावरको आईपीओ १ लाख ८३ हजार ४५ जनाले १०/१० कित्ता र २ जनाले ११/११ कित्ताका दरले पाएका छन् ।

आईपीओमा १५ लाख ९३ हजार ७ सय ९६ जनाको आवेदन परेको थियो । कम्पनीले असार १५ गतेदेखि आज १९ गतेसम्म निष्कासन खुला गरेको गरेको थियो ।

कम्पनीले १९ लाख ६८ हजार २ सय ५० कित्ता सेयर निष्कासन गरेको हो । कूलमध्ये ९८ हजार ४ सय १३ कित्ता सामूहिक लगानी कोषका लागि, ३९ हजार ३ सय ६५ कित्ता सेयर कम्पनीका कर्मचारीको लागि र १८ लाख ३० हजार ४ सय ७२ कित्ताको लागि सर्वसाधारणले आवेदनको व्यवस्था थियो ।