२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनार्दनलाई महासचिव बनाउने माओवादीको तयारी , पुनलाई उपाध्यक्षसहित सरकारमा पठाउने

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको महासचिव पदमा वर्षमान पुन र जनार्दन शर्माबीच मिलेर जाने सहमति भएको बताइएको छ ।

गत मंगलबारको स्थायी कमिटी बैठकमा वर्षमानले मिलेर जान आफू तयार रहेको बताएका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार सोही बैठकमा नेता कृष्णबहादुर महराले समेत आफू महासचिवको दौडबाट पछि हटेको बताएका थिए ।

सोही बैठकमा नेता पुनको भनाई उद्धृत गर्दै ती नेताले भने,’पार्टी यसरी बन्दैन । मिलाएर जानुपर्छ । मेरो पनि दाबी महासचिवमा हो तर निकास दिनका लागि अध्यक्षले निर्णय लिनुपर्छ ।’

जनार्दनले भने महासचिवको दाबी मात्रै गरेका थिए भने अरुलाई समर्थन गरेका थिएनन् । दुई नेताबीच सहमति नभएमा तेस्रो व्यक्ति महासचिव बन्ने सम्भावना थियो ।

जनार्दन महासचिव भएमा वर्षमान उपाध्यक्ष बन्नेछन् । अहिले माओवादी विधानमा ५ उपाध्यक्ष पद कायम गरिएको छ । यो संख्या बढ्ने सम्भावना छ ।

अर्थ मन्त्रालय पनि खालि भएकाले उनलाई त्यहाँ पठाउन सक्ने एक नेताले बताए । अर्थ काँग्रेसले लिएमा अर्को महत्त्वपूर्ण मन्त्रालय पुनलाई दिने तयारी भएको छ ।

आज (बिहीबार) बस्ने केन्द्रीय कमिटीको बैठकमा पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्याउन सक्ने बताइएको छ ।