सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
प्रदेश प्रमुख तिलक परियारले मंगलबार प्रदेश सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका हुन् ।
आगामी वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम ‘६ ब’ को अवधारणा बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचारलाई प्राथमिकतामा राखिएको छ ।
यस्तो छ नीति तथा कार्यक्रम