२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४५ अङ्कले घट्यो नेप्से, १ अर्ब ३१ करोड रुपैयाँको कारोबार

अ+ अ-

काठमाडौँ । आज (मंगलबार) सेयर बजारको परिसूचक नेप्से ४५.५९ अङ्कले घटेको छ । सो अङ्कको कमीसँगै परिसूचक २०२० अङ्कमा झरेको छ । १ अर्ब ३१ करोड रुपैयाँको कारोबार भयो । सबै उपसमूह घटेका छन् ।

बैङ्किङ ३८, विकास बैङ्क ८८, फाइनान्स ३७, होटल तथा पर्यटन ४६, जलविद्युत् ४७, जीवन बीमा ८७, उत्पादन १३७, माइक्रोफाइनान्स ६९, निर्जीवन बीमा १३९, अन्य ३१ र व्यापार उपसमूह ३० अङ्क घटे । १८१ कम्पनीको मूल्य घट्दा १५ को बढ्यो ।

उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । हिमालयन बैङ्कको मूल्य आज पनि १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा एनआईसी एसिया बैङ्क, कुमारी बैङ्क, हिमालयन डिस्टिलरी, शिवं सिमेन्ट, नबिल बैङ्क क्रमश: अगाडि रहे ।