काठमाडौँ । काठमाडौँ महानगरको वडा नम्बर २६ को अध्यक्षमा काँग्रेसका खेमराज तिवारी प्यानलसहित विजयी भएका छन् ।
उनले ३६२८ मत पाए । एमालेका तीर्थकाजी डङ्गोलले २६४० मत पाए ।
मेयरतर्फ स्वतन्त्र उम्मेदवार बालेन साहले २४४१ मत पाउँदा काँग्रेसकी सिर्जना सिंहले १५७० मत पाइन् ।
यस्तै एमालेका केशव स्थापितले १४६० मत पाए ।