काठमाडौँ महानगरको –३२ मा १०० मत गन्दा बालेनको ५४, सिर्जनाको १७ मत « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ महानगरको –३२ मा १०० मत गन्दा बालेनको ५४, सिर्जनाको १७ मत


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ३२ नम्बर वडामा ताजा मत परिणामानुसार प्रमुख पदका उम्मेदवार बालेन साहले ५४ मत पाएका छन् ।

निर्वाचन आयोगले १०० मतगणना गरी औपचारिक घोषणा गर्दा स्वतन्त्र उम्मेदवार बालेनले ५४ मत पाएका छन् ।

यस्तै, प्रमुख पदमा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहको १७ मत आएको छ भने नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले १२ मत पाएका छन् । एक मत बदर भएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस