२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावी तालमेलबाट काँग्रेसलाई घाटा हुँदैन : डा. महत

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता एवं निर्वाचन प्रचार समितिका संयोजक डा. प्रकाशशरण महतले चुनावी तालमेलबाट सबैलाई फाइदा हुने बताएका छन् ।

प्रचार समितिले आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै प्रवक्ता महतले राष्ट्रिय आवश्यकताकै आधारमा सत्तारुढ दलहरुबीच चुनावी तालमेल हुन लागेको भन्दै तालमेल गर्दा लेनदेन हुनु स्वाभाविक भएको बताए ।

‘सबै ठाउँमा हामीले पाउने गरी त गठबन्धन हुँदैन नि । गठबन्धन भनेकै लेनदेन हो । कतै हामीले नेतृत्व लिनुपर्छ, कतै छाड्नुपर्छ’, महतले भने । उनले गठबन्धनका कारण काँग्रेसलाई घाटा नहुने पनि दाबी गरे ।

गठबन्धनले कसैलाई घाटा हुँदैन । गठबन्धन गर्ने दुवै पक्षलाई फाइदा हुन्छ । काँग्रेसले पनि अघिल्लो निर्वाचनभन्दा शक्ति बढाउने अवसर पाउँछ’,महतले भने ।

उनले काँग्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको प्रचार आवश्यक भएको बताए ।

‘काँग्रेस एमालेजस्तो गफ मात्रै गर्ने पार्टी होइन, काम गर्ने पार्टी हो । हामीले गरेका काम जनताले थाहा पाउने गर्न निर्वाचन प्रचार अगाडि बढाउनुपर्छ’, महतको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस