२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामपाबाट १५ शव वाहन हस्तान्तरण

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रु एक करोड ८० लाख मूल्य बराबरका ह्विल स्ट्रेचरसहितका १५ वटा शव वाहन विभिन्न अस्पताल र नगरपालिकालाई एकसाथ हस्तान्तरण गरेको छ ।

कामपाले हिजो (बिहीबार) यहाँ आयोजना गरेको कार्यक्रममा कामपाका प्रमुख विद्या सुन्दर शाक्यले शव वाहनको साँचो हस्तान्तरण गरेका हुन् ।

साँचो हस्तान्तरणपछि सम्बोधन गर्दै प्रमुख शाक्यले यसअघि पनि सामुदायिक, सरकारी र निजी अस्पताललाई सहयोग गर्दै आएको स्मरण गराए ।

कामपाले बिहीबार एकै पटक क्षेत्रपाटी निःशुल्क चिकित्सालय, नेपाल एपिएफ अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, मनमोहन मेमोरियल अस्पताल, गणेशमान सिंह मेमोरियल अस्पताल, सूर्यविनायक नगरपालिका, गोदावरी नगरपालिका, भक्तपुर क्यान्सर अस्पताल, भद्रपुर नगरपालिकालगायतलाई शव वाहन हस्तान्तरण गरेको हो ।

सम्झौताअनुसार ती शव वाहनले उपत्यकाभित्र निःशुल्क सेवा प्रवाह गर्नुपर्नेछ । कामपाले १५ शव वाहनमध्ये नेपाल एपिएफ र त्रिवि शिक्षण अस्पताललाई भने दुई / दुई वटा हस्तान्तरण गरेको हो ।

प्रमुख शाक्यले हस्तान्तरण गरेको शव वाहनको साँचो ग्रहण गर्दै एपिएफ अस्पतालका प्रमुख डाक्टर रुपक महर्जनले कामपाले दिएको शव वाहनको दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस