दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जीव झा नियुक्त « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जीव झा नियुक्त


१४ चैत्र २०७८, सोमबार


काठमाडौँ । सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धक नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सञ्जीव झालाई संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै सोमबारकै बैठकले राजश्व अनुसन्धान र भूमि आयोगमा रिक्त केही सदस्य पदमा पनि नियुक्ति गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस