काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको कानुनमन्त्री दिलेन्द्र बडुले बताए ।
आजको बैठकले स्थानीय तह निर्वाचनको मितिसमेत तोक्न सक्ने जनाइएको छ ।
साथै बैठकले अन्य केही प्रशासनिक निर्णयसमेत गर्ने छ ।