पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना सङ्क्रमण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना सङ्क्रमण


३ माघ २०७८, सोमबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्री आलेको सचिवालयले उनलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएको हो ।

यसै गरी मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना सङ्क्रमण भएको छ ।

मन्त्री आलेको सचिवालयले केही दिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस