कैलाली-५ बाट प्रेम आलेले गराए उम्मेदवारी दर्ता
काठमाडौँ। पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उम्मेदवारी दर्ता गराएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कम्युनिस्ट पार्टी...