२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ विश्वविद्यालयमा ऐन विपरीत स्नातक तहमा गरिएको भर्नामा डा. केसीको आपत्ति

अ+ अ-

काठमाडौँ । चिकित्सा शिक्षा सुधार अभियन्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा ऐन विपरीत काठमाडौँ विश्व विद्यालयले स्नातक तहमा भर्ना गरेको विषयमा आपत्ति जनाएका छन् ।

आज (शुक्रबार) प्रेस विज्ञप्ति जारी गर्दै डाक्टर केसीले चिकित्सा शिक्षा आयोगले तोकेको विद्यार्थीबाहेक विश्वविद्यालयका मेडिसिन संकायको डिनको छोरालाई भर्ना गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उक्त विषयमा अदालतले पनि चिकित्सा शिक्षा ऐन र नियमावली प्रतिकुलको अन्तरिम आदेश दिएको भन्दै डाक्टर केसीले लथालिङ्ग भइसकेको मेडिकल क्षेत्रलाई आयोगले नियमन गर्न खोज्दा अवरुद्ध गर्न आदेशहरू जारी हुनु विडम्बनापूर्ण भएको विज्ञप्तिमा उल्लेख छ ।

पटक पटक ऐन विपरीत चल्न खोज्ने काठमाडौँ विश्वविद्यालयका पदाधिकारीलाई दण्डित गर्नसमेत डाक्टर केसीले आग्रह गरेका छन् ।

केयुले आयोगले पठाएको नामलाई हटाएर कर्मचारी र स्थानीयको छोराछोरीलाई आरक्षण दिने भन्दै मेडिसिन विभागका डिन डाक्टर राजेन्द्र कोजुले छोराको नाम राखेपछि विवाद सिर्जना भएको हो

प्रतिक्रिया दिनुहोस