ताप्लेजुङको सिदिङवा गाउँपालिका—४ साब्लाखु गाउँमा अवस्थित खरले छाएको घर । खरको छानो विस्थापित गर्ने नेपाल सरकारको कार्यक्रम सञ्चालन भएसँगै विस्थापित हुन तयारीमा रहेको खरको छानो । तस्बिर : दिलकुमार लिम्बू/रासस