राप्रपाले सरकारबाट फिर्ता हुने निर्णयसंगै प्रचण्ड सरकार अल्पमतमा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

राप्रपाले सरकारबाट फिर्ता हुने निर्णयसंगै प्रचण्ड सरकार अल्पमतमा


प्रशासन विशेष ब्युरो

१८ बैशाख २०७४, सोमबार


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट फिर्ता हुने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकार छाड्ने निर्णय गरेको हो।

मधेस केन्‍द्रीत दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संसदमा ३७ सिट रहेको राप्रपाले सरकारलाई समर्थन गरेको थियो। यो सँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस