तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोट डाँडाबाट देखिएको कुहिरोको दृश्य र पृष्ठभूमिमा दमौली बजार । मानुङकोट दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य बनेको छ ।
तस्वीर : कृष्ण न्यौपाने/रासस