प्रधानमन्त्री कार्यालयको प्रवक्तामा राउत « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री कार्यालयको प्रवक्तामा राउत


११ श्रावण २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्तामा वरिष्ठ सह सचिव कृष्ण बहादुर राउत नियुक्त भएका छन् ।

पूर्वाधार विकास महाशाखा हेर्ने रावतलाई प्रवक्ताकोसमेत जिम्मेवारी दिइएको हो ।

कार्यालयका तत्कालीन प्रवक्ता किरण राज शर्मा सचिवमा बढुवा भएसँगै प्रवक्ता पद रिक्त रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस