राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामाको घोषणा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामाको घोषणा


१० श्रावण २०७८, आइतबार


काठमाडौँ । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेका हुन् ।

अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको फेसबुकमार्फत जानकारी दिएका छन् ।

अलमुताइरी २०७७ चैतमा नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस