२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फुटसल सङ्घले बुझायो जिल्ला प्रशासनलाई ज्ञापन पत्र

अ+ अ-

फुटसल ब्यावसायीहरुको छाता सङ्गठन नेपाल फुटसल व्यवसायी सङ्घले कोभिड १९ को कारण फुटसल व्यवसायीमा परेको परिणामको असरलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडाैँलाई एक ज्ञापन पत्र बुझाएका छ ।

कोभिडका कारण विगत २ महिना देखि जिल्ला प्रशासन कार्यालय काठमाडाैँले जारी गरेको निषेधाज्ञाका कारण सबै क्षेत्रले बाध्य भई आफ्ना क्रियाकलापलाई बन्द गर्न बाध्य भएकोमा हाल निषेधाज्ञामा केही खुकुलो पन आई सहजता देखिएकोले फुटसलले पनि उक्त खुकुलो पनको उपभोग गर्न पाउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

सबै वर्ग, समूहका लागि शारीरिक, मानसिक स्वास्थ्य सँग जुटेको फुटसल ठुलो लगानी गरी खोलिएकोले लामो समय सम्म सञ्चालनमा नआएका कारण बैङ्क ब्याज, कर्मचारीको तलब लगायत विभिन्न आर्थिक व्ययभार बहन गर्नु पर्नाका कारण ठुलो क्षति बेहोर्नु बाध्य भएकोले राज्यले तोकेको मापदण्ड पुरा गरी प्रतिबद्धता सहित फुटसल सञ्चालन गर्न पाउनु पर्ने माग सङ्घका अध्यक्ष तथा महासचिवद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस