२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक दूरीको नियम तोड्दै सहकर्मीलाई चुम्बन गरेका ब्रिटेनका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

अ+ अ-

काठमाडौँ । सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको तस्बिर सार्वजनिक भएपछि विवादित बनेका ब्रिटेनका स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन् ।

स्वास्थ्यमन्त्री म्याट ह्यानककले सहकर्मी जीन कोलेड्यानजेलोलाई सामाजिक दूरीको नियम तोड्दै चुम्बन गरेको तस्विर त्यहाँको द सन पत्रिकाले छापेपछि उनीमाथि पद छाड्न दबाब बढेको थियो ।

प्रधानमन्त्री बोरिस जोनसनलाई स्वास्थ्यमन्त्रीले राजीनामा पत्र लेखेका छन् । राजीनामा पत्रमा भनिएको छ,‘जनताले यो महामारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरूलाई निराश पार्छौँ तब सरकार उनीहरूको ऋणी रहने छ ।’

प्रधानमन्त्री जोनसनले स्वास्थ्मन्त्रीको राजीनामाले आफू दुःखी भएको बताएका छन् ।

नयाँ स्वास्थ्यमन्त्रीको जिम्मेवारी पूर्वअर्थमन्त्री शजिद जावेदलाई दिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस्तो छ ह्यानककको राजीनामा पत्र

Hancock resignation letter