२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रवासी नेपालीद्वारा उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण

अ+ अ-

गोरखा । जिल्लाका स्थानीय तहलाई कोरोना सङ्क्रमणको रोकथाम र न्यूनीकरणमा सहयोग पुर्‍याउन आठ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

विदेशमा कर्मथलो बनाएका गोर्खालीले जिल्लाका ११ वटै स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिए ।

ग्लोबल गोरखा समाज र गोरखा समाज जापानले उपलब्ध गराएको स्वास्थ्य सामग्री गोरखा नगरपालिकामा आज आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको उनले बताए। हस्तान्तरित सामग्रीमा मास्क सहित एन्टिजेन किट, अक्सिमिटर लगायतका सामग्री रहेका छन् ।

समाजका अध्यक्ष बिनय अधिकारीले भने, ‘सङ्क्रमण बढी फैलिएको स्थानीय तहमा बढी र कम सङ्क्रमण भएका स्थानीय तहमा कम स्वास्थ्य सामग्री दिइएको छ ।’ सामग्री उपलब्ध गराउन समाज जापानका अध्यक्ष सिएम भट्टराई लगायतको महत्वपूर्ण भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस