काँग्रेसलाई जवाफ दिन जरुरी नभएको जसपा निष्कर्ष « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

काँग्रेसलाई जवाफ दिन जरुरी नभएको जसपा निष्कर्ष


२९ चैत्र २०७७, आइतबार


काठमाडौँ। जनता समाजवादी पार्टी(जसपा)ले अहिले सरकार गठनका विषयमा काँग्रेसलाई जवाफ दिन जरुरी नभएको निष्कर्ष निकालेको छ ।

जसपा पदाधिकारीको आइतबार बेलुका बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

सहभागी एक नेताका अनुसार वर्तमान सरकार माग पूरा गर्ने गरी अघि बढी रहेकोले अहिले सरकारलाई पर्खनुपर्ने निष्कर्ष निकालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस