२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालविवाहको आरोपमा बेहुला र उनका बुबा पक्राउ

अ+ अ-

पर्सा । बालविवाह गराएको आरोपमा बेहुला र उनका बुवा पक्राउ परेका छन् । पर्साको वीगञ्ज महानगरपालिका –१६ की १७ वर्षीय बालिकालाई बाल विवाह गरेको आरोपमा सोही ठाउँका १९ वर्षीय छोरा र ४६ वर्षीय बुवा पक्राउ परेका हुन् ।

बाल विवाह कसूरमा पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धानका लागि अदालतबाट ७ दिनको मया थप गरी अनुसन्धान अघि बढाइएको सूचना अधिकारी ओम प्रकाश खनालले जानकारी दिएका छन् ।

साथै यस्ता घटना भएकोमा अथवा हुन लागेको थाहा पाएमा तत्कालै प्रहरीमा खबर गरी सूचना उपलब्ध गराउनसमेत प्रहरीले अनुरोध गरेको छ ।

मुलुकी अपराध संहिता २०७४ अनुसार विवाह गर्ने उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाउने उल्लेख छ । त्यसरी गरिएको विवाह स्वतः बदर हुने र कसुर प्रमाणित भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिमाना हुन्छ ।