२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवा निवासमा काँग्रेस पदाधिकारी बैठक बस्दै, प्रचण्ड–माधव समूहको प्रस्तावमाथि छलफल हुने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको पार्टी पदाधिकारी बैठक बस्ने भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो तीनबजे पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा प्रचण्ड–माधव समूहको प्रस्ताव, संसद् पुनर्स्थापना पछिको आगामी रणनीति तथा राजनीतिक घटनाक्रमबारे छलफल गरिने बताइएको छ । बैठकमा पूर्व पार्टी पदाधिकारीहरूको पनि सहभागिता रहनेछ ।

नयाँ सरकार गठनका लागि काँग्रेसका निर्णायक भूमिका रहने देखिएको छ । बुधवार प्रचण्ड माधव समूहले देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्ताव राखेको थियो । उक्त विषयमा काँग्रेस सभापति देउवाले पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए ।

प्रतिनिधिसभामा काँग्रेसका ६१ सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस