२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला हिंसा र दण्डहीनता अन्त्यको माग गर्दै नागरिक आन्दोलनको विरोध प्रदर्शन

अ+ अ-

काठमाडौँ । महिलामाथिका हिंसा र विभेदविरूद्धका घटनाको विरोध गर्दै बृहत नागरिक आन्दोलनको अगुवाईमा काठमाडैमा प्रदर्शन गरेको छ ।

वृहत नागरिक आन्दोलनले मुलुकका विभिन्न ठाउँमा भएको महिला हिंसा  एवं प्रतिगमनको विरुद्ध महिला हिंसा र दण्डहीनता अन्त्यको माग गर्दै शुक्रबार काठमाडौँमा प्रदर्शन गरेको हो।

वसन्तपुरबाट सुरु भएको प्रदर्शन न्युरोड(रत्नपार्क(भद्रकालीसम्म पुगेको थियो। प्रदर्शनमा सरकारविरुद्ध एकोहोरो शंख बजाउनुका साथै सहभागीले ‘बलात्कारीलाई फाँसी दे’ ‘हत्यारालाई कारबाही गर्’ लगायतका नारा लगाएका थिए।

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनापछि महिला हिंसा र दण्डहीनता अन्त्यको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेका छन्।